पाकिस्तानमा ४.६ रेक्टर स्केलको भूकम्प
2024-01-06 17:24:41CRI
Share with:

६ तारिख विहान पाकिस्तानको क्वेट्टा क्षेत्र र छिम्मेकी क्षेत्रमा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। यो समाचार तयार पार्दासम्म जन-धनको क्षतिसम्बन्धी जानकारी प्राप्त भएको छैन।