सन् २०२३ विश्वको खाद्यान्नको भाउ १३.७ प्रतिशतले घटेको-राष्ट्र संघीय खाद्य तथा कृषि संगठन
2024-01-06 16:38:10CRI
Share with:

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनबाट ५ तारिख प्रकाशित तथ्यांकअनुसार, सन् २०२२को तुलनामा सन् २०२३ विश्वको खाद्यान्नको भाउ १३.७ प्रतिशतले घटेको छ। सन् २०२३ सबै खाद्यान्नमध्ये अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य मात्र बढेको छ।