श्याउ हानः सबैभन्दा जाडो समय र सबैभन्दा सुन्दर अवधिको प्रतीक्षा
2024-01-06 19:34:53CRI
Share with:

६ तारिख चीनको २४ सौर्य अवधिहरूमध्ये श्याउ हान हो। यसको अर्थ आजसम्म कमै मात्र जाडो हो। तर यसपछि हिउँद ऋतुको सबैभन्दा जाडो समय नजीक आउँदैछ।

सबैभन्दा जाडो समयमा पनि सबैभन्दा सुन्दर समयको प्रतीक्षा छ। किनकि यो दिवस २४ सौर्य अवधिहरूमध्ये २३औं हो। वसन्त चाड अझै नजीकै छ।