छिङहाइको चातोबाट तिब्बती पाछिङसम्म राजमार्ग सञ्चालित
2024-01-06 17:26:41CRI
Share with:

छिङहाइ प्रान्तको चातोबाट तिब्बती पाछिङसम्म चल्ने राजमार्ग ५ तारिख सञ्चालनमा आएको छ।

यो राजमार्ग छिङहाइ प्रान्तीय युशु तिब्बत स्वायत्त प्रिफेक्चर चातो जिल्लामा पर्दछ। यो राजमार्गमार्फत् छिङहाइ-तिब्बत राजमार्गभन्दा सीनिङ शहरबाट ल्हासासम्म कम्तीमा १२० किलोमिटर कम पारिएको छ।