बंग्लादेशको राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान सुरू
2024-01-07 18:40:42CRI
Share with:

बंग्लादेशको राष्ट्रिय सभाको निर्वाचन ७ तारिख बिहान सुरू भएको छ। 

कुल १९७० उम्मेवारले सभाका ३०० सिटहरूमध्ये २९९ सिटका लागि प्रतिस्पर्धा गरेका छन्।  हाल निर्वाचनका लागि मतदान सुरू भएको छ।