हच जातीय विशेषतायुक्त सँस्कृतिबाट पर्यटकीय आकर्षण
2024-01-07 18:48:00CRI
Share with:

हाल पूर्वी-उत्तर चीनको हैलुङच्याङ प्रान्तमा हिउँदे पर्यटन ज्यादै ‘हट’ विषय बनेको छ। 

जंगलमा बस्ने हच जातीय बासिन्दाले जातीय विशेषतायुक्त पोशाक लगाएर शहरको केन्द्रिय सडकमा आएर माछा र महलगायत विशेषताको जानकारी दिएका छन्।