गत वर्ष तिब्बतमा यात्रा गर्ने पर्यटकको संख्याद्वारा नयाँ रेकर्ड सिर्जना
2024-01-07 15:40:06CRI
Share with:

सन् २०२३ तिब्बतमा यात्रा गर्ने पर्यटकको संख्या पटक पटक गरी ५ करोड ५० लाख पुगेको छ भने यसबा आम्दानी ६५ अर्ब चिनियाँ युआन पुगेको छ। दुवै पर्यटकको संख्या र पर्यटकीय आम्दानी ऐतिहासिक रेकर्डको सिर्जना गरेका छन्।

यो ७ तारिख चिनियाँ तिब्बत स्वायत्त प्रदेशीय बाह्रौं जन काँग्रेसको दोस्रो बैठकबाट उक्त जानकारी प्राप्त भएको हो।