ताजा सागसब्जी र फलफूल ४७०० मिटर उचाइमा
2024-01-07 18:44:59CRI
Share with:

नाछ्यु शहरीय शनचा जिल्ला उत्तरी तिब्बती पठारभूमिमा पर्दछ। त्यहाँको सरदर उचाइ ४७०० मिटर छ। युगौंयुगदेखि स्थानीय पशुपालकहरू मासु र चिया खान्थे तर फलफूल तथा सागको अभाव थियो।

सन् २०१९ मा तिब्बतले ताजा साग तथा फलफुल ढुवानी गर्न लगभग ३० लाख युआन लगानी गरेको छ। ६०० किमी टाढा ल्हासा र २००० किमी टाढा सिनिङ शहरबाट ताजा र सामान्य भाउमा सागसब्जी तथा फलफूलहरू गाउँबस्तीमा ढुवानी गरिएको छ। 

सन् २०२३ मा २१७.९ टन ताजा साग र फलफूल शनचाका बासिन्दाका घरमा पुगेका छन्।