सलिनछो ताल तिब्बतको सबैभन्दा ठूलो ताल हो। ताल वरिपरि व्यापक घाँसे मैदान छ। त्यो तिब्बती मृगलगायत जंगली जनावरको घरआवास हो।