सी चिन फिङद्वारा २० औँ केन्द्रीय अनुशासन आयोगको तेस्रो पूर्ण बैठकलाई महत्त्वपूर्ण सम्बोधन
2024-01-08 19:35:11cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले जनवरी ८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय अनुशासन आयोगको तेस्रो पूर्ण बैठकलाई महत्त्वपूर्ण सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको स्वक्रान्तिलाई गहन रुपमा अघि बढाउनुपर्ने र भ्रष्टाचार विरुद्धको संघर्षमा विजय हासिल गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।