हिराजस्तै चम्किलो हिमक्युमा रमाउँदै पर्यटकहरू
2024-01-08 16:44:03CRI
Share with:

जनवरी ७ तारिख साँझ हार्पिनस्थित अररिएको सुङहुआ नदी क्षेत्रमा हिराजस्तै चम्किलो हिमक्युब देखिएका छन्। धेरै पर्यटकहरू उक्त क्षेत्रको नजिकमा पुगेर आनोरञ्जन लिँदै फोटो खिचाएका छन्। यतिबेला हार्पिनको शितकालीन पर्यटन बृद्धि याम हो। उल्लिखित क्षेत्रमा अवस्थित् हिउँका ढिकाहरुको खानी रहेको छ। त्यहाँ हिउँका ढिकाहरुको सङ्ख्या ठूलो र विशाल क्षेत्र भएकाले उक्त क्षेत्रलाई हिराको समुद्र पनि भनिन्छ।