पहिलोपटक स्मार्ट फूसिङ तीव्रगतिको रेल उत्तरपश्चिम चीनमा
2024-01-09 15:23:39cri
Share with:

पल्लो शानसी प्रान्तस्थित चाइना रेलवे सियान समूह लिमिडेट कम्पनीको कार्य क्षेत्रमा पहिलोपटक तीव्रगतिको स्मार्ट फूसिङ रेल CR400BF-Z प्रवेश गरेको छ। योसँगै उत्तरपश्चिम चीनमा पनि तीव्रगतिको स्मार्ट फूसिङ रेल पुगेको छ।