चीनद्वारा एइन्स्टाइन सर्वे उपग्रहको सफलतापूर्वक प्रक्षेपण
2024-01-09 16:39:27cri
Share with:

पैचिङ समय अनुसार सन् २०२४ जनवरी ९ तारिख दिउँसो ३ बजेर ३ मिनेट जाँदा चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रमा लाङ मार्च २ नम्बर ग क्यारियर रकेटमार्फत सफलताका साथ एइन्स्टाइन सर्वे उपग्रह प्रक्षेपण गरेको छ। सो उपग्रहले सुचारू रूपमा निर्धारित लिगमा प्रवेश गरेपछि प्रक्षेपण कार्यभार सफलपूर्वक सम्पन्न भएको छ।

 

यस पटकको प्रक्षेपण लाङ मार्च क्यारियर रकेटको ५०६ औँ कार्यभार रहेको छ।