यस वर्षको पहिलो ६ महिनामा प्रक्षेपण गरिने
2024-01-10 15:50:10cri
Share with:

नेशनल स्पेस एडमिनिस्ट्रेशनका अनुसार जनवरी ८ देखि ९ तारिखसम्म चन्द्र अन्वेषण परियोजनाको चौथो चरणका छाङ अ-६ मिसनका डिटेक्टर उत्पादनहरू हाइनान मेलान अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएपछि चीनको वनछाङ अन्तरिक्ष प्रक्षेपण साइटमा सडकबाट ढुवानी गरिएको छ। त्यसपछि प्रक्षेपण अघिका विभिन्न तयारी काम गरिने बताइएको छ। साथै, यस वर्षको पहिलो ६ महिनामा प्रक्षेपण गरिने योजना रहेको छ।