सी चिनफिङ र फिनल्याण्डका राष्ट्रपतिबीच भिडियोवार्ता
2024-01-10 19:45:34cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी १० तारिख दिउँसो जनबृहत सभा भवनमा फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोसँग भिडियोमार्फत भेट-वार्ता गर्नुभएको छ।