सजिलोसँग चीनको यात्रा
2024-01-10 19:46:59cri
Share with:

सन् २०२३ मा चीनले लगातार रूपमा उच्च स्तरीय वैदेशिक खुलापनलाई अघि बढाउँदै आएको छ। गत वर्षको अन्त्यमा चीनले एकतर्फी रूपमा भिसा मुक्त नीति अपनाएपछि झन् बढी मुलुकका पर्यटकले सजिलैसँग चीनको यात्रा गर्न र कारोबार गर्न सक्नेछन्।

 

सन् २०२४ मा अझ बढी मुलुकका सर्वसाधारणले द्वीपक्षीय सीमाबाट आवत जावत गर्ने सुविधाजनक नीतिको उपभोग गर्नसक्ने छन्।