चीन र माल्दिभ्सका राष्ट्रनायकबीच भेटवार्ता
2024-01-10 19:46:05cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी १० तारिख दिउँसो बृहत जनसभा भवनमा चीन भ्रमणमा रहनुभएका माल्दिभ्सका राष्ट्रपति मोहामद मुइजुसँग भेट-वार्ता गर्नुभएको छ।