बीआरआई सम्बन्धी ससाना परियोजनाबाट विदेशी सर्वसाधारण लाभान्वित
2024-01-11 18:17:44cri
Share with:

सन् २०२३ सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण प्रस्ताव प्रस्तुत गरिएको दशौँ वार्षिकोत्सव हो। बितेका १० वर्षयता बेल्ट एण्ड रोड प्रस्ताव सबभन्दा लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादित वस्तु र सबभन्दा ठूलो परिधिको अन्तर्राष्ट्रिय सहयोगात्मक चौतारो बनिसकेको छ। त्यसले अधिकांश महत्वपूर्ण ठूला परियोजना सिर्जना गरेको मात्र नभई केही ससाना परियोजना पनि अपनाएको छ। ती ससाना परियोजनालाई विश्व समुदायले निकै प्रशंसा गरेको छ।

 

सन् २०३० सम्म बेल्ट एण्ड रोडको निर्माण प्रस्तावले सम्बद्ध मुलुकका ७६ लाख मानिसहरूलाई विपन्न अवस्थाबाट उद्दार गर्नुका साथै पूरै विश्वको आम्दानीलाई ०.७ देखि २.९ प्रतिशतसम्म बढाउने अनुमान गरिएको छ।