चिनियाँ पात्रोको बाह्रौँ महिनामा चिनियाँ नव वर्षको रमाइलो वातावरण सुरु
2024-01-12 17:37:06cri
Share with:

जनवरी ११ तारिख चिनियाँ पात्रो अनुसार वर्षको बाह्रौँ महिनाको पहिलो दिन हो। चिनियाँ सांस्कृतिक चलनबाट हेर्दा “बाह्रौँ महिनामा प्रवेश गरेपछि चिनियाँ नव वर्ष” भन्ने चिनियाँहरुको भनाइ छ। चीनका विभिन्न ठाउँहरुमा नव वर्षका लागि सामान किनमेल गर्ने, लालटिनको अवलोकन गर्ने तथा बजारमा घुम्ने चलन छ। चिनियाँ नव वर्षको रमाइलो वातावरण सुरु भएको छ।