राष्ट्राध्यक्ष सीका विशेष प्रतितिधि, उप-प्रधानमन्त्री लीउ क्व चोङ असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी हुनुहुने
2024-01-12 19:21:30cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले जनवरी १२ तारिख घोषणा गरे अनुसार, चीनका राष्ट्राध्यक्षका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री लीउ क्व चोङ युगान्डामा असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन तथा दक्षिण शिखर सम्मेलनमा सहभागी हुनुका साथै अल्जेरिया, क्यामरोन तथा तान्जानियाको भ्रमण गर्नुहुने कार्यक्रम छ।