शान्तिको जीन
2024-01-12 09:38:52CRI
Share with:

१९ औँ एसियाली खेलकुदको आयोजक शहरका रूपमा हाङचौले विश्वको ध्यान खिचेको थियो। साथै, यस शहरले शान्तिपूर्ण विकासको प्रवर्द्धनमा चीनको प्रयासलाई पनि प्रदर्शन गरेको छ।