आन ह्वै प्रान्तको फैतोङ सिमसार क्षेत्रमा आप्रबासी चराहरु
2024-01-13 17:29:45cri
Share with:

विगत केही वर्षयता आन ह्वै प्रान्तको छाउ हु तालको व्यवस्थापन अघि बढ्दै आएको तथा छाउ हु ताल वरिपरि १० सिमसार क्षेत्रको निर्माण भएको सिलसिलामा छाउ हु ताल र वरिपरि पर्यावरणीय वातावरणमा निरन्तर रुपमा सुधार हुँदै आएको छ। हरेक वर्षको हिउँद ऋतुमा धेरै आप्रबासी चराहरुले यहाँ आएर बस्ने गर्दछन्।