नान चिङ फु च मन्दिरमा लालटिन समारोह
2024-01-13 17:32:17cri
Share with:

हाल च्याङ सु प्रान्तको नान चिङ शहर अवस्थित फु च मन्दिरमा २४ औँ छिन ह्वा लालटिन समारोह रमाइलो साथ शुरू भएको छ। ड्रागन आकारका विभिन्न रङगीचङगी लालटिनहरू निकै सुन्दर देखिन्छन्।