वसन्त चाडअघि रमाइलो बजार
2024-01-13 17:26:44cri
Share with:

चीनको परम्परागत पात्रो अनुसार, नयाँ वर्ष अर्थात ड्रागन वर्ष नजिकिँदै छ। च्याङ सु प्रान्तको ह्वाइ आन शहरको कन्फ्युसियस मन्दिर आसपासको बजारमा भिड हुँदै छ। स्थानीय बासिन्दाहरुले वसन्त चाडका लागि विभिन्न मालसामानहरु किन्दै छन्।