रङगीचङगी ममचा लोकप्रिय
2024-01-13 17:25:03cri
Share with:

हाल चीनको हुपै प्रान्तको स्याङ याङ शहरका व्यापारीहरूले पीठोमा ताजा जुस हालेर पाण्डा र खरायो आकारका मम र माउरोटी बनाएका छन्। ती रोचक आकारका ममले अधिकांश पाहुनालाई आकर्षित गरेका छन्।