शान तुङका कलाकारद्वारा पीठोका ड्रागन निर्माण
2024-01-14 19:33:49cri
Share with:

 

चिनियाँ परम्परागत ड्रागन वर्ष नजिकिँदै गरेको सिलसिलामा शान तुङ प्रान्तीय लोक क्षेत्रका कलाकार सुन येन तौले आफ्ना विद्यार्थीको सहयोगमा पीठोमार्फत विभिन्न प्रकारका ड्रागन आकारका रोचक मूर्तिहरू बनाएका छन्।