राज्य परिषद अन्तर्गत थाइवान मामिला कार्यालयका प्रवक्ताद्वारा थाइवान क्षेत्रको निर्वाचन परिणामको टिप्पणी
2024-01-14 17:31:51cri
Share with:

चिनियाँ राज्य परिषद अन्तर्गत थाइवान मामिला कार्यालयका प्रवक्ता छन पिन ह्वाले जनवरी १३ तारिख बेलुका थाइवान क्षेत्रको निर्वाचन परिणामको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार, मिन चिन पार्टीले थाइवान टापुको जनमतको प्रतिनिधित्व गर्न नसकेको र थाइवान चीनको थाइवान भएको यस पटकको थाइवान क्षेत्रको निर्वाचनका दुईटा परिणामबाट देखिन्छ। यस पटकको निर्वाचनले दुई किनारा बीचको सम्बन्धको आधारभूत रुपरेखा तथा विकासको दिशा परिवर्तन गर्न नसक्ने र आखिरमा मातृभूमिको अवश्य नै एकीकरण हुने प्रवृतिलाई रोक्न सक्ने छैन।