पर्यटकहरु सी हु तालमा डुंगा खियाउँदै
2024-01-14 17:29:45cri
Share with:

जनवरी १४ तारिख हाङ चौ शहरको अधिकतम तापक्रम २० डिग्री सेन्टिग्रेड भन्दा बढी छ। धेरै पर्यटकहरुले वसन्त जस्तै न्यानो मौसममा हाङ चौ शहरको सी हु तालमा डुंगा खियाउँदै छन्।