नाउरूका लागि सीएमजीको सूचना स्टेशन स्थापना
2024-01-16 10:17:17CRI
Share with:

चाइना मिडिया ग्रुप(सीएमजी)को एशिया-प्रशान्त स्टेशनअन्तर्गत सूचना स्टेशन १५ तारिखदेखि नाउरूको हारूनमा स्थापनासँगै सञ्चालन सुरू गरिएको छ। यो विश्वव्यापी रूपमा सीएजीको १९२औँ सूचना स्टेशन हो। सोही दिन सीएमजीको सम्वाददाताले हारूनमा “नाउरू र थाइवानको “कूटनीतिक सम्बन्ध” विच्छेद” शीर्षक पहिलो कार्यक्रम प्रसारण गरेको छ।