बरफ बत्ती तथा बरफका विभिन्न आकृतिहरू
2024-01-18 11:01:06CRI
Share with:

पैचिङ लोङछिङस्या ३८ औँ बरफ बत्ती र हिउँ महोत्सवले पर्यटकका लागि एउटा मनोरम काल्पनिक संसार सिर्जना गरेको छ।

जनवरी १५ तारिखदेखि सुरू भएको यस पैचिङ लोङछिङस्या ३८ औँ बरफ बत्ती र हिउँ महोत्सवको क्षेत्रफल २ लाख ५० हजार वर्गमिटर छ, जहाँ बरफ मूर्ति, हिम मूर्ति तथा असङ्ख्य लालटिन बत्ती र रूख बत्तीहरू सजाइएका छन्।

यी हिम तथा बरफ आकृति र बत्तीहरूले फेयरी ल्याण्डजस्तै रमणीय संसारको सिर्जना गरेको छ।