पीत नदीको लानचौ क्षेत्रमा पानीहाँसहरू
2024-01-18 15:13:03CRI
Share with:


जनवरी १७ तारिख, केही पानीहाँसहरू कान्सु प्रान्तीय लानचौ शहरमा अवस्थित् पीत नदी लानचौ क्षेत्रको सान् हखौमा रमाइरहेका छन्। यहाँ खेल्दै गरेका पानीहाँसहरूले शीतकालिन पीत नदीको सुन्दरतालाई अझै थपेका छन्।