उहाँको भनाइबाट मेरो भावनालाई जगाइएको
2024-01-18 09:32:06CRI
Share with:

सन् २०१७ जनवरी १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जेनेभास्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा “मानव भाग्य समुदायको साझा रचना” शीर्षकमा सम्बोधन गर्नुहुँदै घर फर्कन गाह्रो भएन भने कोही पनि घरबारविहीन हुँदैन भन्नुभएको थियो। जसले सोमाली इस्मानला लामो समयसम्म सोमाली घरबारविहीनको इतिहासको सम्झना दिलायो र शान्ति तथा सुरक्षाको मुल्य बुझाएको छ।