उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभद्वारा चीनको भ्रमण
2024-01-19 11:06:26cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङकाअनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा उज्बेकिस्तानका राष्ट्रपति  शावकट मिरोमोनोभिच मिर्जियोयेभले जनवरी २३ तारिखदेखि २५ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।