आकाशमा १००० वटा ड्रोनबाट बनाइएका चित्रहरू
2024-01-19 14:40:40CRI
Share with:

सन् २०२४ को जनवरी १५ तारिखदेखि पैचिङ लोङछिङस्यामा ३८ औँ बरफ बत्ती र हिउँ महोत्सव सुरू भएको छ। महोत्सवको उद्घाटन समारोहमा १००० वटा ड्रोनले आकाशमा विविध चित्र बनाएका छन्।

कुन चित्र तपाईँलाई सबैभन्दा धेरै मनपर्यो?