चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालसँग साक्षात्कार
2024-01-19 15:44:05CRI
Share with:

नेपालका पूर्व मुख्य सचिव लीलामणि पौड्याल चीनका लागि पूर्व नेपाली राजदूत पनि हुनुहुन्छ। नेपाली प्रशासन क्षेत्रमा स्पष्टवक्ता र कडा अडान प्रस्तुत गरेर फरक छवि निर्माण गर्नु भएका पौड्यालले चिनियाँ मिडिया ग्रुपलाई धेरैपटक अन्तर्वार्ता दिनु भएको छ। केही समयअघि सहकर्मी चेतनाथ आचार्यले लीलामणि पौड्यालसँग काठमाडौँमा लामो अन्तर्वार्ता लिनुभएको छ। आजको साक्षात्कार कार्यक्रममा लीलामणि पौड्यालसँगको अन्तर्वार्ता सुन्नुहोस्।