१९४६ च्यालेन्जरहरूद्वारा स्पिनिङ टप खेलेर गिनिज वल्र्ड रेकर्ड
2024-01-20 17:01:50cri
Share with:

जनवरी २० तारिख चिलिन प्रान्तको चिङयु काउन्टीमा १९४६ च्यालेन्जरहरूले एकै समयमा स्पिनिङ टप खेलेर सफलतापूर्वक "एकै समयमा सबैभन्दा धेरै मानिसहरूद्वारा स्पिनिङ टप" गिनिज वल्र्ड रेकर्ड बनाए।