अल्टाइमा हिमस्खलनका कारण सिन्च्याङ सैन्य सामग्री वितरण
2024-01-20 17:02:56cri
Share with:

जनवरी १६ तारिख सिन्च्याङ सैन्य क्षेत्रको भूमि उड्डयन ब्रिगेडका दुई वटा हेलिकप्टरहरूले औषधि, चामल, चाउचाउ, तेल, अण्डा, फलफूल, तरकारी लगायत आपूर्तिहरू बोकेर अल्टाइ हिमस्खलनग्रस्त क्षेत्रलाई उद्धार गरेको छ साथै घाइते र बिरामीहरूलाई अन्य स्थानमा सारेको छ।