बेइजिङको एउटा सपिङ मलद्वारा चन्द्र नयाँ वर्षलाई स्वागत गर्न राष्ट्रिय प्रचलन कला लालटेन शो
2024-01-20 17:04:49cri
Share with:

जनवरी १९ तारिख बेइजिङको एउटा सपिङ मलले आगामी चिनियाँ चन्द्र नयाँ वर्षलाई स्वागत गर्न राष्ट्रिय कला लालटेन शोको आयोजना गरेको छ।