मोन्टे कार्लोमा चिनियाँ एक्रोबेटिक्स डेब्यू
2024-01-21 17:15:22cri
Share with:

च्याङ सु प्रान्तीय एक्रोबेटिक समूहद्वारा चयन गरिएको एक्रोबेटिक्स २० तारिख मोनाकोको मोन्टे कार्लोमा देखाइएको छ। यसले ११औं "नयाँ पुस्ता" अन्तर्राष्ट्रिय युवा सर्कस महोत्सवमा शीर्ष पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछ।