थेनचिनका पाण्डाहरू नयाँ वर्षमा नयाँ घरमा
2024-01-21 17:16:29cri
Share with:

हालै थेनचिन चिडियाखाना पाण्डा हल तीन महिनाको मर्मतसम्भारपछि पुन: संचालनमा आएको छ। दुई महिला पाण्डा "क क" र "सी ल" पनि आफ्नो बन्द बिदा समाप्त गरी नयाँ वर्षमा पर्यटकहरूलाई भेट्न नयाँ घरमा सरेका छन्।