सुधार र खुलापनलाई पालना गर्नुपर्छ
2024-01-22 15:08:08cri
Share with:

"३८२०" रणनीतिक परियोजना चीनको फु चौ शहरीय पार्टी कमिटीका तत्कालीन मुख्य सचिव सी चिन फिङले व्यक्तिगत रूपमा अध्यक्षता गर्नुभएको थियो। सो परियोजना फु चौ शहरका लागि २० वर्षे आर्थिक र सामाजिक विकासको रणनीतिक दृष्टिकोण हो।

 

रणनीतिक परियोजनाको कार्यान्वयनलाई कसरी प्रवर्द्धन गर्ने यससम्बन्धमा महासचिव सी चिन फिङले सुधारलाई गहन र खुलापनलाई विस्तार गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

 

यसै गरी फु चौको सुधार र खुलापनले स्थानीय आर्थिक र सामाजिक विकासमा बलियो शक्ति थपेको देखिन्छ।

 

"३८२०" रणनीतिक परियोजनाको भावना फु चौको आर्थिक र सामाजिक विकासको प्रक्रियामा गहिरो र सक्रिय रूपमा प्रभाव परेको छ।