"२०२४ वसन्त पर्व गाला" को दोस्रो पूर्वाभ्यास
2024-01-22 15:07:23cri
Share with:

जनवरी २१ तारिख चाइना मिडिया ग्रुपद्वारा आयोजना गरिने "२०२४ वसन्त पर्व गाला" को दोस्रो पूर्वाभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। ल्याउ निङ प्रान्तको शेन याङ शहर, हु नान प्रान्तको छाङ सा शहर, वल्लो शान्सी प्रान्तको सि आन शहर, सिन च्याङ स्वायत्त प्रदेशको ख श शहर यी चारवटा शाखा स्थलले मुख्य स्थल पैचिङसँग मिलेर पहिलोपटक सो गालाको सह-अभ्यास गरेको छ।

 

उक्त "२०२४ वसन्त पर्व गाला" ले नयाँ यात्रामा चीनका विभिन्न क्षेत्रको सक्रिय विकासको दृश्य देखाउने छ।