सीएमजीद्वारा विश्व आर्थिक मञ्चका अध्यक्ष स्वाबसँग विशेष अन्तर्वार्ता
2024-01-22 10:23:52CRI
Share with:

क्लाउस स्वाब विश्व आर्थिक मञ्चका संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँले स्थापना गर्नुभएको विश्व आर्थिक मञ्च अन्तर्राष्ट्रिय आदानप्रदान चौतारोले आधा शताब्दीयता विश्वव्यापीकरण प्रक्रियाको साक्षी बनेको छ। चीनको सुधार मित्रता पदकबाट सम्मानित स्वाबले चीनको विकासमा एक किसिमको विशेषतायुक्त प्रवृत्ति र अठोट रहेको ठहर गर्नुभएको छ। ८० वर्षको उमेमा पनि उहाँले यथावत् रूपमा कसरत गर्ने राम्रो बानीलाई कायम राख्नुका साथै स्केटिङ र म्याराथुन प्रतियोगितामा पनि भाग लिनुभएको छ। चासो नै साहस बोकेर निर्धारित लक्ष्यतिर हिँड्ने साधन हो भन्ने विचार उहाँले राख्नुभयो। हाल चाइना मिडिया ग्रुपले विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस स्वाबसँग विशेष अन्तर्वार्ता लिएको छ।