५ उपग्रह बोकेको क्यारियर रकेटको सफल प्रक्षेपण
2024-01-23 14:55:52CRI
Share with:

 

पैचिङ समय अनुसार जनवरी २३ तरिख मध्यान्ह १२ बजेर ३ मिनेट जाँदा ली चेन १ नम्बर याउ सान वाणिज्य क्यारियर रकेटको प्रक्षेपण चीनको च्यौ छ्युआन उपग्रह प्रक्षेपण केन्द्रमा गरिएको छ। त्यस क्यारियर रकेटले थाइ चिङ १ नम्बर ०३ उपग्रह, थाइ चिङ २ नम्बर ०२ उपग्रह, थाइ चिङ २ नम्बर ०४ उपग्रह, थाइ चिङ ३ नम्बर ०२ उपग्रह र थाइ चिङ ४ नम्बर ०३ उपग्रह गरी ५ वटा उपग्रहलाई सुचारू रूपमा निर्धारित लीगमा पुर्याएको छ। योसँगै उडान परिक्षणात्मक कार्यभार सफलताका साथ सम्पन्न भएको छ। 

यस पटकको उडान कार्यभार ली चेन १ नम्बर क्यारियर रकेटको तेस्रो उडान रहेको छ।