च्याङसी प्रान्तको पसलमा भएको आगलागी दुर्घटना सम्बन्धी राष्ट्राध्यक्ष सीको महत्वपूर्ण आदेश
2024-01-24 20:35:44cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सुरक्षा सम्बन्धी दुर्घटना बारम्बार दोहोरिन नदिन तथा सर्वसाधारणको ज्यान र सम्पतिको सुरक्षा एवम् सामाजिक स्थिरतालाई प्रत्याभूति दिनुपर्ने महत्वपूर्ण आदेश दिनुभएको छ। च्याङ सी प्रान्तीय सिन्यु शहरको युस्वी क्षेत्रको एक पसलमा आगलागी दुर्घटना भएपछि उहाँले उक्त आदेश दिनुभएको हो।