चिनियाँ वसन्त पर्व नजिकिँदै
2024-01-25 10:55:11cri
Share with:

चीनको सबैभन्दा ठूलो चाड वसन्त चाड नजिकिँदै छ। यस पर्व मनाउनका लागि चीनका विभिन्न क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रमहरू शुरू भएका छन्। चीनभरि वसन्त चाडको तयारीको रमाइलो दृश्य देख्न सकिन्छ।