पहाड बोक्ने मान्छे
2024-01-25 17:20:41CRI
Share with:

पर्वतारोहण गर्दैगर्दा खानेकुरा किन्न पाएमा कति मजा लाग्छ, होइन्? यी खानेकुरा मानिसले नै पहाडसम्म ल्याएका हुन्। चीनमा यो पोशाकसँगै विशेष नाम उल्लेख गरिन्छ, पहाड बोक्ने मान्छे। गर्मी अनि जाडोमा उनीहरू मिनरल वाटर, तयारी चाउचाउलगायत विभिन्न खानेकुरा बोकेर पर्वतारोहण गर्दछन्। हरेकले ७०/८० केजीको सामान बोकेका हुन्छन्। उनीहरू पहाडी पर्यटकीय क्षेत्रमा एउटा दृश्य समेत बनेका छन्।