वाङ यीद्वारा थाइल्याण्डको भ्रमण
2024-01-26 15:07:49CRI
Share with:

थाइल्याण्डका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री बाम्बी पासिटानुगोङको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले जनवरी २६ देखि २९ तारिखसम्म थाइल्याण्डको भ्रमण गर्नु हुँदैछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले उक्त घोषणा गर्नुभएको हो।

चीन र अमेरिका दुवै पक्षको सहमतिबमोजिम परराष्ट्र मन्त्री वाङ यीले बैंककमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक ज्याक सुलिवानसँग नयाँ चरणको भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।