कुवेतका नव नियुक्त विदेश मन्त्रीलाई चिनियाँ परराष्ट्र मन्त्रीको बधाई सन्देश
2024-01-27 16:38:42cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जनवरी २६ तारिख कुवेतका नव नियुक्त विदेश मन्त्री अब्दुलाह अलि अब्दुलाह येहायालाई बधाइ सन्देश पठाउनुभएको छ।