राष्ट्र संघका ७८ सौँ महासभाका अध्यक्ष चीनको भ्रमण गर्नुहुने
2024-01-27 16:26:22cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रलयका प्रवक्ता वाङ वनपिनले जनवरी २७ तारिख जनाउनु भए अनुसार, चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा राष्ट्र संघका ७८ सौं महासभाका अध्यक्ष डेनिस फ्राङसिसले जनवरी २७ देखि ३१ सम्म चीनको भ्रमण गर्नुहुने छ।